भोटेकोशी बाढीले २३० मेगावाट बिजुली उत्पादन बन्द | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

भोटेकोशी बाढीले २३० मेगावाट बिजुली उत्पादन बन्द

काठमाण्डौ
नेपाल विद्युत प्राधिकरणले भोटेकोशी नदीमा आएको बाढीले २३० मेगावाट बिजुली उत्पादन बन्द भएको जनाएको छ।प्राधिकरणकाले बाढीका कारण रसुवागढी, चिलिमे, लगायत जलविद्युत आयोजना क्षति पुगेको बताए। त्यस्तै त्रिशूली थ्रिबी सबस्टेसबमा नराम्रो क्षति पुगेको पनि प्राधिकरणले बताएको छ।
प्राधिकरणको अनुसार आयोजनामा धेरै क्षति भएको तर जति हुनसक्थ्यो त्योभन्दा कमै भएको र अहिलेसम्म मानविय क्षति भएको जानकारी छैन ।
बाढीका कारण क्षति भएर उत्पादन बन्द भएका आयोजना कहिलेदेखि सञ्चालन आउँछन् भन्ने कुरा फिल्डमा गएर हेरेपछि मात्र थाहा हुने प्राधिकरणले बताएको छ।

Leave a Reply