लटरम्म लिची | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

लटरम्म लिची

खोटाङ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका कृषकको बगैँचामा लटरम्म फलेका लिची । गत असार १० गते सम्पन्न १७ औँ गाउँसभाले यो गाउँपालिकालाई लिची उत्पादनको ‘हब’ को रुपमा विकास गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ । तस्बिर : केदार मग

Leave a Reply