नेपाली गीत-संगीतको अवार्डमा पैसाको खेल हुन्छ : जितेन लेप्चा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

नेपाली गीत-संगीतको अवार्डमा पैसाको खेल हुन्छ : जितेन लेप्चा (भिडियो सहित)

जितेन लेप्चा, लामो समय देखि गित-संगीतको क्षेत्रमा सक्रिय संगीतकर्मी हुन् । आफ्नो व्यक्तिगत व्यस्तताका कारण केहि समय संगीतबाट टाढा भए पनि उनि दर्शकको माया र ममताले गर्दा फेरी संगीतमा देखिन थालिसकेका छन् । उनै जितेनको पछिल्लो कार्यक्रम, एल्बमको तयारीको बारेमा कार्यक्रम ‘माउन्टेन संवाद’मा कार्यक्रम प्रस्तोता बिनिता केसीले गायक जितेन लेप्चासँग गरेको कुराकानी हेर्नुहोस् :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);