उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको बेनी देखि गलेश्वर जोड्ने कालीगण्डकी नदीको किनारै किनार निर्माण भएको सडक । २०२ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक योजनाको ८४ प्रतिशत भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ । तस्बिर : सन्तोष गौतम




