कालीगण्डकी काेरिडाेरमा कालाेपत्रे | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

कालीगण्डकी काेरिडाेरमा कालाेपत्रे

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको बेनी देखि गलेश्वर जोड्ने कालीगण्डकी नदीको किनारै किनार निर्माण भएको सडक । २०२ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक योजनाको ८४ प्रतिशत भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ । तस्बिर : सन्तोष गौतम

Leave a Reply