सामान्य बढ्यो सुुनको भाउँ | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

सामान्य बढ्यो सुुनको भाउँ

२०८२,२,१८
आज सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ८८ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a Reply