आज सुनको भाउ एक हजार रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

आज सुनको भाउ एक हजार रुपैयाँले बढ्यो

२०८२,२,१९

आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply