प्रतिनिधिसभा बैठक जेठ १३ गतेसम्म स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

प्रतिनिधिसभा बैठक जेठ १३ गतेसम्म स्थगित

२०८२,२,६

प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ। भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्दै बैठक जेठ १३ गते सम्मका लागि स्थगित भएको हो। प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि बैठक आजै १५ मिनेटका लागि स्थगित भएको थियो। विधेयकमाथि अब सांसदहरूले संशोधन पेश गर्न सक्नेछन्।

सरकारले जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता छ।

 

Leave a Reply