मुलुकको व्यापार घाटा पाँच खर्ब | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

मुलुकको व्यापार घाटा पाँच खर्ब

beppar ghata

काठमाडौं, २० माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको व्यापार घाटा पाँच खर्ब रुपैयाँ पुगेको छ । दैनिक रुपमा दुई अर्ब ७७ करोड रुपैयाँभन्दा धेरै व्यापार घाटा भएको छ । यही स्तरमा व्यापार घाटा बढ्दै जाने हो भने चालु आवमा मुलुकको बजेट हाराहारी पुग्ने देखिएको छ ।