जबजको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

जबजको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको प्रधानमन्त्री ओली

२०८२,२,३
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद जबजको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको बताउनुु भएको छ । उहाले सामाजिक सञ्जालमा लेख्दै स्वर्गीय भण्डारीको सम्झना गर्नुभएको हो । ‘३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौँ उहाको भनाई छ । भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको उहाँको तर्क छ ।

अध्यक्ष ओलीले मदन–आश्रितको विचार र मार्गदर्शन आफूहरूको प्रेरण बन्ने उल्लेख गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार