लघुवित्त पीडितहरूको काठमाडौमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १४ २०८३, शनिबार

लघुवित्त पीडितहरूको काठमाडौमा प्रदर्शन

२०८२,१,२५

काठमाडौँमा लघुवित्त पीडितहरूले प्रदर्शन गरेका छन्। माइतीघर मण्डलामा लघुवित्त पीडितहरूले आज विभिन्न माग राखेर प्रदर्शन गरेका हुन्। सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ। गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन्।

 

Leave a Reply