७ सय ३५ लिटर घरेलु मदिरा नष्ट | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

७ सय ३५ लिटर घरेलु मदिरा नष्ट

localwine

कपिलवस्तु, १९ माघ । प्रहरीले कपलिबस्तुको गोरुसिँगेमा ७ सय ३५ लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

१ लाख मुल्य बरावरको घरेलु मदिरा जनप्रतिनिधि, राजनितिक दलको रोहवरमा प्रहरीले नष्ट गरेको हो । बुद्धभुमी नगरपालीका क्षेत्रभित्र घरेलु मदिराको कारोवार बढ्दै गएपछि शान्ति सुरक्षालाइ ख्याल गरि मदिरा नष्ट गरेको इलाका प्रहरी कार्यालय गोरुसिँगेका प्रहरी निरिक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए ।