काभ्रेबाट काठमाडौँ उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८१, शुक्रबार

काभ्रेबाट काठमाडौँ उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक

चैत १५ शुक्रबार ।
काभ्रेबाट उपत्यका छिर्न सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधनमा रोक लगाइएको हो ।

बीपी राजमार्ग र अरनिको राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई भकुण्डेवेशीमा होल्ड गरिएको उनले बताइन् । बीपी राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई भकुन्डेबेसीमा र अरनिको राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई पाँचखालमा होल्ड गरिएको उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);