श्रृजना नेपालीको नेतृत्वमा नेपाल र कोरियाबीचको लगानी सम्मेलन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८१, शुक्रबार

श्रृजना नेपालीको नेतृत्वमा नेपाल र कोरियाबीचको लगानी सम्मेलन सम्पन्न

२०८१,१२,१५

कोरीया नेपाल इन्टरनेशनल एक्सचेन्ज एसोसियसनका अध्यक्ष श्रृजना नेपालीको नेतृत्वमा नेपाल र कोरियाबीचको लगानी सम्मेलन सम्पन्न भएको छ ।
उद्योगमन्त्री दामोदर भण्डारी, लगानी बोर्डका शुसील ज्ञवाली तथा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहिरुको उपस्थितीमा कोरियामा लगानीमैत्री सम्मेलन सम्पन्न भएको हो । नेपालमा लगानी भित्राउन जिटुजी , ओडिय तथा इडीसीफको सहयोगमा सम्मेलनको अयाोजना गरिएको हो । सो लगानी सम्मेलनबाट कोरिया सरकार पनि सकारात्मक भएको एसोशियसनका अध्यक्ष नेपालीले बताउनुुभयो । कोरियाबाट नेपालमा लगानीका प्रशस्त संभावना भएकाले उक्त कार्यक्रम मार्फत लगानीमैत्री वातावरण तय गरिएको हो । कोरियापनि नेपालमा लगानी गर्नको लागि उत्सुुक रहेको जनाइएको छ । कोरियाले पछिल्लो समय विभिन्न देशमा लागनी गर्दै आउको छ । जसमा नेपाल पनि लगानीको लागि पहिलो प्राथमितामा परेको नेपालको दावी छ । साथै नेपालमा कोरियाबाट फिजीबिलीटी भ्रमण हुुने बताइएको छ । यही मे मा कोशी सरकारको आयोजनामा कोरियाको प्रतिनिधीलाई सहभाग िगराएर लगानी सम्मेलन हुुने अध्यक्ष नेपालीले बताउनुुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);