चैत १५ शुक्रबार ।
काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप भएको छ । राजावादीको प्रर्दशनस्थल तीनकुने पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
प्रहरीले प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो । तर, उनीहरू प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडपको स्थिति सिर्जना भएको हो । प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए ।
काठमाडौंको तीनकुनेमा राजावादी र प्रहरीबीच झडप
ताजा समाचार
एनभिएल लिगमा एपिएफको महिला र पुरुष दुवै टोली पराजित
१२ घन्टा अघि
तीन ब्याटर चँम्कदा नेपाल ‘ए’ को फराकिलो जित
१३ घन्टा अघि




