गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं

२०८१,११,२६

प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैरसरकारी संस्थाहरूलाई आग्रह गर्नुभएको छ ।गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिएका छन ।

प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता,आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट गरेका छन।

 

Leave a Reply