मुख्यमन्त्रीमा कसले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?

pradesh pramukh

काठमाडौं, १९ माघ । माघ २७ मा सभामुख चयन गर्ने घोषणा गर्दै प्रदेश नम्बर ३ को पहिलो बैठक बिहीबार सम्पन्न भएको छ ।एमाले सबैभन्दा ठुलो दल रहेको यस प्रदेशमा सोही पार्टीबाट मुख्यमन्त्रीसँगै सभामुख चुनिँदैछन् ।सभामुख म हुन्छु, भनेर अहिलेसम्म कसैले मुख खोलेका छैनन्, तर मुख्यमन्त्रीमा दावी गर्ने भने एमालेभित्रबाट पाँचजना देखिएका छन् ।

वाम गठबन्धन एमाले र माओवादी मा प्रदेश नम्बर १, ३, ४ र ५ मा एमालेले मुख्यमन्त्री लिने सहमति भएको छ ।त्यस्तै प्रदेश १ र ३ मा एमालेबाटै सभामुख बन्ने सहमति छ ।, आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);