‘अधिकार प्राप्तिका लागि दलहरू एकताबद्ध हुनुपर्छ,राजेन्द्र महतो | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

‘अधिकार प्राप्तिका लागि दलहरू एकताबद्ध हुनुपर्छ,राजेन्द्र महतो

२०८१,९,५

 

राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै ताकत रहेको बताउँदै शहीदका सपना पूरा गर्न मधेशका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।सिरहाको गोलबजारमा आयोजित बलिदानी दिवसका अवसरमा लहानको शहीद पार्कमा शहीदको शालिकमा माल्यार्पण गरेपछि उनले मधेशी, थारू, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने बताए। उनले मधेश केन्द्रित दलहरू टुट्न नहुनेमा जोड दिए।

 

Leave a Reply

ताजा समाचार