एमालेले बोलायो सचिवालय बैठक | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १४ २०८३, शनिबार

एमालेले बोलायो सचिवालय बैठक

२०८१,९,७

नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।आगामी बुधबार ९पुस १० गते० ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ।

Leave a Reply

ताजा समाचार