एमालले बोलायो सचिवालय बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

एमालले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

वैशाख २६ गते सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्ने बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);