बालकको हत्या अभियोगमा पुरुष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८१, आइतबार

बालकको हत्या अभियोगमा पुरुष पक्राउ

sisu hatya

बुधबार, ०२ साउन २०८१ सुनसरीमा बालकको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

वराहक्षेत्र नगरपालिका–३ विस्थापित टोल बस्ने विक्रम विकका छोरा ६ वर्षीय अबि विकको हत्या गरेको अभियोगमा प्रहरीले मंगलबार वीरबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।

वीरबहादुरले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा घाइते भएका अबिको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);