दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, ३४ जना बढी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, ३४ जना बढी पक्राउ

दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरुबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन्।

विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरुलाई प्रहरीले पक्राउ गरेको छ। भुक्तानी लगायत विभिन्न मागसहित पटक पटक गरेको सम्झौतारसहमती समेत कार्यान्वन नभएको उनीहरुको आरोप छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);