बृद्धभत्ता केपी ओलीले कसरी फिर्ता गर्छन् हामी पनि हेरौंला : कानुनमन्त्री (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

बृद्धभत्ता केपी ओलीले कसरी फिर्ता गर्छन् हामी पनि हेरौंला : कानुनमन्त्री (भिडियोसहित)

कानुनमन्त्री यज्ञबहादुर थापा

कार्यक्रम खरो प्रश्न –

देउवा सरकारको यतिबेला चारैतर्फबाट आलोचना भएको छ । सरकारले गरेका पछिल्ला मुख्य तीनवटा निर्णयले विवाद उत्पन्न भएको हाे । बृद्ध भत्ता, भुकम्प पीडितलाई राहत र विरामीलाई दिने सहुलियत लगाएतका सरकारका पछिल्ला निर्णयले यतिबेला सरकारको चर्को अालाेचना भएकाे छ । विशेष गरी प्रमुख प्रतिपक्ष सरकारसँग अढी आक्रोशित छ । सरकारको पछिल्लो निर्णयले एक खरब दश अरब व्ययभार थपिएको छ । यी निर्णयकाबारेमा यसरी चर्चा-परिचर्चा गर्नु के उपयुक्त छ ? यसबारेमा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश गिरीले कानुनमन्त्री यज्ञबहादुर थापासँग गरेको संवाद हेर्नुहोस्: