सुनको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८१, बिहीबार

सुनको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँले बढ्यो

जेष्ठ २४, २०८१ काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला एक हजार आठ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सुनको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँले बढ्यो

छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य आज एक लाख ४३ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य आज एक हजार आठ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार आठ सय २५ रुपैयाँ रहेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);