बासुदेव बडु, दार्चुला
दार्चुला को खलंगामा हसिया प्रहार गरि एक जना घाइते भएका छन् । महाकाली नगरपालिका ४ स्थित बजारमा दुई जनाबिच झगडा हँुदा महाकाली नगरपालिका ४ का १९ बर्षिय बिजय निरौलाले हसिया प्रहार गरि व्यास गाउँपालिका २ दुम्लिङ्गका सन्दिप भण्डारि लाई घाइते बनाएका हुन् । घाइते भण्डारीको गर्धनमा चोट लागेको छ । भण्डारीलाई थप उपचारका लागि भारतको हलद्वानि लागिएको र हसिया प्रहार गर्ने विजय निरौलालाई हिरासतमा लिइ घटनाबारे अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।
दार्चुलाको खलंगामा हसिया प्रहार गरि एक जना घाइते ।
ताजा समाचार
आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा
५ मिनेट अघि
आज चैते दशैँ पर्व मनाइँदै
२४ घन्टा अघि
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
२४ घन्टा अघि