किशोरीलाई घरमै गई जबरजस्ती करणी गर्ने रेश्मी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८१, शुक्रबार

किशोरीलाई घरमै गई जबरजस्ती करणी गर्ने रेश्मी पक्राउ

दाङ,२६ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

१४ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्ती गाउँपालिका–९ घोसखोला बस्ने ३४ वर्षीय बिष्णु बहादुर रेश्मीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बिष्णुले ती किशोरीलाई गत फागुन २६ गते पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);