धनगढी उप महानगरपालिका प्रमुखको छोरी बेपत्ता,खोजिदिन सामाजिक संजाल मार्फत आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८१, मंगलबार

धनगढी उप महानगरपालिका प्रमुखको छोरी बेपत्ता,खोजिदिन सामाजिक संजाल मार्फत आग्रह

मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।
साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले मोबाईल न।  र मोबाईल न. 9794096014 / 8273538132/ 9389607953

सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।

Open photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);