काठमाडौं,१३ चैत्र । नेपालले आज आयरल्याण्ड एसँग टि २० अभ्यास खेल खेल्दैछ । आज दोस्रो अभ्यास खेल दिउँसो १ बजे कीर्तिपुर मैदानमा शुरु हुनेछ ।
नेपाल विश्वकप टि २० को अभ्यासका क्रममा रहेको छ । नेपालले आयरल्याण्ड एसँग दुई वटा खेल खेल्ने तालिका छ ।
जसमध्ये सोमवारको खेलम नेपाल ६ विकेटले विजयी भइसकेको छ । टि २० पछि नेपाल एले आयरल्याण्ड एसँग तीन टि २० र तीन एकदिवसीय अभ्यास खेल खेल्नेछ ।