इण्डोनेसियाको राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

इण्डोनेसियाको राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो निर्वाचित

एजेन्सी,८ चैत्र । इण्डोनेसियाको २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार जोडी प्राबोवो सुब्यान्टो र जिब्रान राकाबुमिङ राका विजयी हुनुभएको छ ।

देशको आम निर्वाचन आयोग (केपीयू) ले बुधवार घोषणा गरेको हो । आधिकारिक गणना अनुसार प्रबोवो–जिब्रानले ९ करोड ६२ लाख १४ हजार ६९१ मत प्राप्त गर्नुभयो ।

प्राबोवो वर्तमान रक्षामन्त्री हुनुहुन्छ भने जिब्रान सोलोका मेयर र वर्तमान राष्ट्रपति जोको विडोडोका छोरा हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);