बाबुराम नेतृत्वको नेसपाले बोलायो बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बाबुराम नेतृत्वको नेसपाले बोलायो बैठक

काठमाडौं,४ चैत्र । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक मध्यान्ह १२ बजेबाट पार्टी केन्द्रिय कार्यालय तीनकुनेमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनुका साथै महिन्द्र राय यादव पक्षधरले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने सहमति गरेको विषयमा समेत छलफल गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);