कांग्रेसले बोलायो संसदमा रहेका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

कांग्रेसले बोलायो संसदमा रहेका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक

काठमाडौं,२९ फागुन । नेपाली कांग्रेसले संसदमा रहेका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि आफ्नै निवासमा बैठक बोलाएका हुन् ।

आजको बैठकमा संसदमा कस्तो भूमिका निभाउने भन्ने बारेमा छलफल हुने बुझिएको छ ।

Leave a Reply

ताजा समाचार