मजदुर किसानहरु नै देशको बहुमत जनता भएको नेमकिपाका अध्यक्ष बिजुक्छेको भनाई | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

मजदुर किसानहरु नै देशको बहुमत जनता भएको नेमकिपाका अध्यक्ष बिजुक्छेको भनाई

फागुन २५ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको बताउनुभएको छ
शुक्रवार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको हो ।

उहाँले पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्नेकुरा सत्य नरहेको उल्लेख गर्नुभयो ।

गल्ती कमजोरीबाट सिकेर आम नागरिकहरुले राम्रो काम गर्नुपर्ने भन्दै अध्यक्ष बिजुक्छेले पुरातात्किव र धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनः निर्माणमा राज्यका निकायहरुले चासो नदिएको आरोप लगाउनु भयो ।

उहाँले जनताको स्तरबाटै कम नगरी विकास हुन नसक्ने अवस्था आएको भन्दै नयाँ पुस्ताले प्राचिक इतिहास र कलाको
संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);