काठमाडौं,२३ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३४ पैसा र विक्रिदर १३२ रुपैयाँ ९४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ६२ पैसा र विक्रिदर १४४ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९४ पैसा र विक्रिदर ८६ रुपैयाँ ३३ पैसा रहेको बैंकले जनाएको छ ।