कम्बोडियाको सत्तारुढ दलले सिनेट चुनावमा ८० प्रतिशत जित हासिल गर्यो | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

कम्बोडियाको सत्तारुढ दलले सिनेट चुनावमा ८० प्रतिशत जित हासिल गर्यो

एजेन्सी,१४ फागुन । सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले आईतबार सिनेट वा माथिल्लो सदनका लागि पाँचौं चुनावमा ८० प्रतिशत जित हासिल गरेको छ ।

सीपीपीका प्रवक्ता सोक इसानले प्रारम्भिक नतिजालाई उद्धृत गर्दै सीपीपीले निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेको बताउनु भयो ।

सीपीपीले सिनेटका ५८ सिनेटमध्ये कम्तीमा ५० वा कुल मतको ८० प्रतिशतभन्दा बढी सिट जितेको उहाँको दाबी छ ।

सीपीपीका ७१ वर्षीय अध्यक्ष पूर्वप्रधानमन्त्री सम्देच टेको हुन सेनले निर्वाचनपछि सिनेटको अध्यक्षको जिम्मेवारी सम्हाल्ने उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);