मीटरब्याज पीडितलाई सरकारले छलफलमा बोलायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

मीटरब्याज पीडितलाई सरकारले छलफलमा बोलायो

काठमाडौं,१३ फागुन । देशभरबाट काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुलाई सरकारले वार्तामा बोलाएको छ ।

२३ दिनसम्म पैदल हिडेर काठमाडौं आइपुगेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई पत्र पठाउँदै मन्त्रालयमा वार्ताका लागि बोलाएको हो ।

मन्त्रालयले बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);