देश/समाज

निमावि तहमा ८ सय बढी शिक्षकको लागि विज्ञापन खुल्यो (सूचनासहित)

काठमाडौं,३ फागुन । शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक माग गरेको छ।

आयोगले निमावि तहका ८ सय ३८ शिक्षकको लागि दरखास्त आह्वान गरेको हो।

Related Post
Share

This website uses cookies.