एमालेको सचिवालय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं,३ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकले केन्द्रिय समिति बैठकको एजेण्डा तय गर्नुका साथै समसामयिक राजनीतिक विषयमा समेत छलफल गर्नेछ । साथै पार्टीका आगामी कार्यक्रमहरु तय गर्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);