त्रिविमा हालै गरिएको नियुक्तिविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आजका लागि पेशी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

त्रिविमा हालै गरिएको नियुक्तिविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आजका लागि पेशी

काठमाडौं,२ फागुन । त्रिभुवन विश्वविद्यालयमा हालै गरिएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिटमुद्दा दायर गरिएको छ ।

अधिवक्ता यज्ञप्रसाद अधिकारी लगायतले मंगलबार सर्वोच्चमा हालका उपकुलपति प्राडा शिवलाल भुसालले गरेको
नियुक्तिविरुद्ध सर्वोच्च रिट दायर गर्नुभएको हो ।

उक्त रिटमाथि आजका लागि पेसी तोकिएको छ । रिटमा त्रिवि कार्यकारी परिषद्ले गरेको एक जना सहायकयक डिन, तीन जना विभागीय प्रमुख र ६ जना क्याम्पस प्रमुखको नियुक्ति खारेजीको माग गरिएको छ ।

उपकुलपति, रेक्टर र रजिस्टार गरी तीन जना निमित्त रहेको परिषद्ले राजनीतिक भागवण्डाको आधारमा नियुक्त गरिएको भन्दै चर्को विरोध भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);