शिक्षा तथा सूचना प्रविधि समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

शिक्षा तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौं,१ फागुन । संघीय संसदको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

बैठक आज बिहान साढे ११ बजे बस्दैछ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);