आज नेपाल क्यानडासँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

आज नेपाल क्यानडासँग भिड्दै

काठमाडौं,२९ माघ । नेपाल—क्यानडा त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको अन्तिम खेल आज हुँदैछ ।

खेल आज बिहान सवा ९ बजे हुँदैछ ।

नेपालले यसअघि नै दुई खेलमा जित निकाल्दै क्यानडासँगको श्रृंखलामा २—० सिरिज हात पारिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);