आज राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

आज राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक

काठमाडौं,२४ माघ । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा बस्नेछ ।

संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो ।

पहिलो बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबीच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);