पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं,२३ माघ । पूर्वाञ्चल विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

उपकुलपति हुन इच्छुक उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो । समितिले सोमबार अशोककुमार राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धि कार्यविधि स्वीकृत गरेको थियो ।

सो समितिले उपकुलपति नियुक्तिका लागि कुलपति तथा प्रधानमन्त्री समक्ष नाम सिफारिस गर्दछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);