काठमाडौं,२३ माघ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
बिहान १० बजे बस्ने गरी बैठक बोलाएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।