काठमाडौंबाट ५ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८१, शनिबार

काठमाडौंबाट ५ जुवाडे पक्राउ

काठमाडौं,१४ माघ । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ३९ वर्षीय चतुरमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ६ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);