कांग्रेस अभियानः शेखरलाई झापा र सुनसरी,अरु नेता को कहाँ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

कांग्रेस अभियानः शेखरलाई झापा र सुनसरी,अरु नेता को कहाँ ?

काठमाडौं,१४ माघ । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि शीर्ष नेताहरु खटाएको छ ।

अभियानलाई प्रभावकारी बनाउन विभिन्न जिल्लाहरुमा फरक–फरक टोली पठाएको हो ।

कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार टोलीमा केन्द्रीय नेतृत्व सँगसंगै प्रदेशले तोकेका पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।

कोशीको झापा र सुनसरीमा डा.शेखर कोइराला,संखुवासभा,भोजपुर,तेह्रथुम र धनकुटामा डा.नारायण खड्का खट्नेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);