खान युनिसमा इजरायली आक्रमणबाट ५० प्यालेस्टाइनीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८१, बिहीबार

खान युनिसमा इजरायली आक्रमणबाट ५० प्यालेस्टाइनीको मृत्यु

एजेन्सी,९ माघ । दक्षिणी गाजापट्टीमा रहेको खान युनिसको आश्रय केन्द्रहरूमा इजरायली आक्रमणबाट कम्तीमा ५० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

साथै दर्जनौं घाइते भएका प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले आश्रय केन्द्रहरूमा कब्जाका लागि बम विष्फोटका कारण उनीहरुको मृत्यु भएको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);