राज्य व्यवस्था समितिको बैठक अब कहिले ? | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

राज्य व्यवस्था समितिको बैठक अब कहिले ?

काठमाडौं,८ माघ । संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था समितिको बैठक स्थगित भएकोछ ।

आज बस्ने भनिएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । बैठक सञ्चालनका लागि १४ जना आवश्यक हुनुपर्नेमा १० जना सांसद मात्रै उपस्थित थिए ।

कोरम नपुगेपछि आजका लागि तय भएको बैठक यही माघ १४ गते दिउँसो १ बजेका लागि सारिएको छ । बैठकमा अनुगमन मूल्यांकनसम्बन्धी विधेयक एजेन्डा रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);