न्यायाधीश डा.परशुराम भट्टराईले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

न्यायाधीश डा.परशुराम भट्टराईले दिए राजीनामा

काठमाडौं,७ माघ । जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् । भट्टराईले माघ ५ गते नै राजीनामा बुझाएका हुन् ।

पछिल्लो समय न्याय परिषदमा तानिएका न्यायाधीश भट्टराईले आफुमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्याय परिषदमार्फत प्रधानन्यायाधीशसमक्ष राजीनामा दिएका हुन् ।

 

Leave a Reply