इरानी पाँच रिभोलुसनरी गार्ड अफिसरहरू इजरायली आक्रमणमा मारिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

इरानी पाँच रिभोलुसनरी गार्ड अफिसरहरू इजरायली आक्रमणमा मारिए

काठमाडौं,७ माघ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी) का पाँच अधिकारीहरू शनिवार राजधानी दमास्कसको एक आवासीय क्षेत्रमा इजरायली मिसाइल आक्रमणमा मारिएका छन् ।

उक्त क्षेत्रमा बसोवास गर्ने एक प्रत्यक्षदर्शीका अनुसार आकाशमा चारदेखि छ वटा क्षेप्यास्त्रहरू द्रुत रूपमा प्रहार भएको थियो ।

माज्जेहको पश्चिमी विलामा मुहम्मदी मस्जिद नजिकैको क्षेत्रबाट धुवाँ उडिरहेको देखिएको थियो । लक्षित भवन इरानको आइआरजिसीसँग संवद्ध एकाईले कब्जा गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);