युगान्डाको भ्रमण सकेर काठमाडौं आइपुगे प्रधानमन्त्री प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

युगान्डाको भ्रमण सकेर काठमाडौं आइपुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,७ माघ । युगान्डाको भ्रमण सकाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किएका छन् ।

युगान्डाको राजधानी कम्पालामा आयोजित असम्लग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर सम्मेलनमा भाग लिई प्रचण्ड आज बिहान काठमाडौं अवतरण गरेका हुन् ।

उनी गत माघ ४ गते युगान्डा प्रस्थान गरेका थिए । आज बिहान प्रधानमन्त्रीको टोली कतारको दोहा हुँदै काठमाडौं आइपुगेका हुन् । उनको सवारको क्रममा आधा घण्टा विमानस्थल अन्य उडान बन्द गराइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);